Jagaran FM (Surkhet)

Jagaran FM (Surkhet) 90.8 FM Nepal
0 0

जागरण बहुउद्धेश्यीय सहकारी संस्था द्धारा सञ्चालीत जागरण एफ.एम ९०.८ मेगाहर्जले हाल अछाम, दैलेख, कैलाली, डोटी, बर्दिया, बाँके, सुर्खेत, जाजरकोट, रुकुम, सल्यान, दाङ्ग लगाएतका जिल्ला सम्म आफ्नो प्रसारण क्षमता पु-याईरहेको छ । विषेश गरि गित संगित मनोञ्जन मात्र नभई स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, बातावरण संरक्षण एवं प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, महिला अधिकार, शान्ति र आर्थिक विकाश सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेको छ । यस्ले विशेष गरि आम नागरिकको सम्पूर्ण सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ स्थापित भई आएको हो । तसर्थ सार्वजनिक हितका पक्षमा काम लाग्ने र जागरुक गराउने सत्य र तथ्यमा आधारित सूचना प्रवाहमा नियमित योगदान दिन प्रयत्नरत छ ।

  • Frequency: 90.8 FM
0 comments
Contacts
Address : सुर्खेतको कार्यालय, वीरेन्द्रनगर–६, न्यूरोड सुर्खेत । +977 83 524142
Email: fmjagaran@yahoo.com