Radio Prakriti

Radio Prakriti 93.4 FM Nepal, Tulsipur
0 0

नेपाल प्राकृतिक श्रोतको अपार भण्डार भएको देश हो । प्रकृतिको देनको रुपमा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र प्राकृतिक श्रोत जल , जंगल र जमिनको अपार भण्डार भएको क्षेत्र हो । तर यस क्षेत्रको प्राकृति श्रोतको समुचित र दिगो व्यवस्थापन तथा उपयोग हुन नसक्दा प्रकृतिको देन प्राकृतिक श्रोत त्यसै खेर गैरहेको छ भने यस क्षेत्रका जनताहरु सदैव अभावै अभावमा पिल्सीनु परिरहेको छ । प्राकृतिक श्रोतको भण्डार यस क्षेत्रको वृहत्तर संभावनाहरु हो भने गरिवी , सामाजिक विभेद, कुरीती, विकासमा असमानता र शैक्षिक पछयौटेपन आदि यस क्षेत्रका चुनौतिहरु ह्ुन् । विगतमा भएका ठूला ठूला राजनितिक परिवर्तनमा यस क्षेत्रका जनताले संचालन गरेका राजनिति तथा सामाजिक आन्दोलनमा ठूलो योगदान रहेको छ

  • Frequency: 93.4 FM
0 comments
Contacts
Address : Salyan Road,Tulsipur Dang,Nepal082521847
Email: radioprakriti@gmail.com