Dhawalagiri FM

Dhawalagiri FM 98.6 FM Nepal, Baglung
0 0

धवलागिरी एफ।एम। धवलागिरी अाचलमा नै पहिलो एफ।एम। हो । यस एफ।एम। को स्थापना यस क्षेत्रमा संचारको लागि एक नौलो आयाम बनेको छ । मुलतः धवलागिरी अाचलका चार जिल्लाहरु बागलुङ म्याग्दी पर्वत र मुस्ताङका लागि केन्द्रित यस एफ।एम। धवलागिरी अाचल बाहेकका अन्य जिल्लाहरुमा पनि सुन्न सकिन्छ । धवलागिरी हिमाल र यससंग रहेका हिमश्रृंखला रुप्से छहरा अन्धगल्छी मुक्तिानाथको मन्दिर ढोरपाटन वन्यजन्तु आरक्ष गुप्तेश्वर गुफा ग लेश्वर मन्दिर कालिका देवीको मन्दिर जस्ता पौराणिक ऐतिहासिक पर्यटकीय र प्राकृतिक महत्वले भरिपूर्ण यस अाचल आकर्षक र मनोरम स्थलको रुपमा राष्ट्रसामु परिचित छ । मगर थकाली नेवार गुरुङ ब्राम्हण क्षेत्री दमाई कामी सार्की जस्ता विविध जातजाती र भाषाभाषीहरु यहाँ बस्ने गर्दछन् ।

  • Frequency: 98.6 FM
0 comments
Contacts
Address : Baglung municipality-2, awaroad baglung, �Nepal +977 68 522200
Email: dhawalagirifm@gmail.com